Pokhara News

सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ


पोखरा न्यूज ०८, जेठ ।

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।


अन्य खबर

म्याग्दीको रुममा चरेशसहित एक पक्राउ

रासस

पोखरामा छोरा र श्रीमतीको घाँटी रेटेर आत्महत्या प्रयास! छोराको घटनास्थलमै मृत्यु, गर्भको बच्चाको समेत मृत्यु

पोखरा न्युज

चितवनमा भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

रासस
खुल्दैछ.......