स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्यूज -३१, जेठ ।

पोखरा लेखनाथ महानगरको नयाँसडक चिप्लेढुंगा सडक खण्डमा अनुशासन पुर्वक लाइनमा हिडदै छाडा चौपायाहरु । स्मार्ट सिटि पोखराको सडकमा यत्रतत्र  छाडा चौपायाहरु  देखिन थालेपछि सामाजिक संजालमा यी तस्बिरहरु भाइरल भइरहेका छन् । तस्बिर – फेसबुकबाट

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close