स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्यूज -३१, जेठ ।

पोखरा लेखनाथ महानगरको नयाँसडक चिप्लेढुंगा सडक खण्डमा अनुशासन पुर्वक लाइनमा हिडदै छाडा चौपायाहरु । स्मार्ट सिटि पोखराको सडकमा यत्रतत्र  छाडा चौपायाहरु  देखिन थालेपछि सामाजिक संजालमा यी तस्बिरहरु भाइरल भइरहेका छन् । तस्बिर – फेसबुकबाट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button