चिनिया पर्यटक सडक मार्ग हुर्दै नेपाल प्रबेश

पोखरा न्यूज -०१, असार

 चिनको नाका केरुङ हुदै नेपालको रसुवागढी नाकाबाट नेपाल भ्रमणमा आए  चिनिया पर्यटकहरु ।

उक्त नाका खोलेसंगै चिनिया पर्यटक नेपाल आउने र भारतिय पर्यटकहरु चिनको मानसरोवर जानेहरुको सङख्यामा बृद्धि भएको स्थानिय दोर्जे तामाङले बताउछन। रसुवागढी नाका देखि पोखरा करिब दुई सय ४० र काठमाण्डौ एक सय ६० किलोमिटर टाडा रहेको छ ।

तष्विर डि.एन.बी.

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close