बालकको डुबेर मृत्यु

पोखरा न्यूज- ९, असार ।

नवलपुरको गैंडाकोट–५ मा रहेको गैंडाकोट फन पार्कमा रहेको पोखरीमा आज एक बालकको डुबेर मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका नजिकै रहेको गैंडाकोट फन पार्कमा पोखरीमा नुहाउने क्रममा डुब्दा गैंडाकोट–८ का १३ वर्षीय सन्देश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रकास सिंखडाले जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button