बागलुङमा ढिस्काले पुरिएर १ को मृत्यु

पोखरा न्यूज -२८, असार ।
माटाको ढिस्काबाट पुरिएर बागलुङ निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।

अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर साोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । घटनाबारे थाहा पाएपछि स्थानीयवासीले तिनको उद्धार गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button