किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न जोड

पोखरा न्यूज -१३, साउन । 

अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग गरेको छ ।

किसान अधिकार सम्बन्धी घोषणा पत्र कार्यान्वयनका सम्बन्धमा यही साउन ११ र १२ गते काठमाडौमा सम्पन्न दक्षिण एसियास्तरीय बैठक सम्पन्न भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले जानकारी दिए ।

उक्त बैठकले काठमाडौँ घोषणा पत्र समेत जारी गर्दै कृषि क्षेत्रमा हुने लैङ्गि विभेद्को विरोध अन्त्य गर्न र बिजबिजन, पानी, जिएमओ तथा विश्व व्यापार संगठनको हस्तक्षेपको विरुद्धमा पनि ऐक्यबद्धता जाहेर उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button