• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

तेक्वान्दो पुम्से तर्फको गण्डकी प्रदेश स्तरिय प्रशिक्षण सम्पन्न

विज्ञापन
पोखरा न्यूज-पोखरा न्यूज
भाद्र ५, २०७५
तेक्वान्दो पुम्से तर्फको गण्डकी प्रदेश स्तरिय प्रशिक्षण सम्पन्न

पोखरा न्यूज -०५, भदौँ ।

तेक्वान्दो पुम्से तर्फको खेल विद्यालाई प्रदेशमा माथी उठाउन नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा चार दिने पदेश स्तरिय प्रशिक्षण कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ ।

Loading...

उक्त प्रशिक्षण कार्यक्रममा नवलपुरका ४ जना, पर्वतका १ जना, म्याग्दीका ३ जना, बागलुङ्गका ४ र कास्कीका २२ जना गरि ३३ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा दोश्रो डान देखि छैटौं डान सम्मका २९ जना पुरुष र ४ जना महिला खेलाडीहरुले प्रशिक्षण लिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिब रमेश पौडेलले जानकारी दिए ।

यहि भदौ २ गते देखि ५ गते सम्म संचालन भएको प्रशिक्षणमा तेक्वान्दोका प्रशिक्षक, डोजाङ प्रमुख र सिनियर खेलाडीहरुले सभागिता जनाएको महासचिब पौडेलले बताए । सहभागीहरुलाई कोरियन प्रशिक्षक क्वाङ योंग दालले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान वितरण गर्दै गण्डकी प्रदेश सांसद मान बहादुर गुरुङले खेलाडीहरुको शिप, क्षमता र अनुभवलाई राज्यले संधै कदर गर्नु पर्ने धारणा राखे । उनले प्रदेशको खेल स्तर संगै खेलाडीहरुको जिवनस्तर माथी उठाउन गम्भिर भएर लागेको समेत बताउँदै भने–“अब खेलाडीले पाएको पदक र प्रमाणपत्र दराजमा थन्काएर खाडी मुलुक जाने दिनको अन्त्य गर्न तर्फ लाग्ने छौ ।”

कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले कास्कीमा झोले संघहरुले खेलकुदलाई बदनाम मात्रै गराएको तर चलाएमान खेलकुद संस्थाहरुलाई केही गर्न नसकिएको बताउँदै भने–“पोखरा रंगशालामा मार्शल आर्ट्स खेलका छुट्टाइएको ठाउँमा पूर्वाधार बनाउने छौ ।”

नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पुम्सेका केन्द्रिय संयोजक कबिराज खडगी, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक लगाएतले अ–आफ्ना भनाई राखेका थिए ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

    महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

    भाद्र ५, २०७५
    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    भाद्र ५, २०७५
    पौडीकी गौरिकालाई दोस्रो स्वर्ण

    पौडीकी गौरिकालाई दोस्रो स्वर्ण

    भाद्र ५, २०७५
    आर्चरीमा नेपालको कमजोर प्रर्दशन, बंगलादेश अग्र स्थानमा

    आर्चरीमा नेपालको कमजोर प्रर्दशन, बंगलादेश अग्र स्थानमा

    भाद्र ५, २०७५
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    भाद्र ५, २०७५
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    भाद्र ५, २०७५
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    भाद्र ५, २०७५
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    भाद्र ५, २०७५
    राष्ट्रपतिबाट आज आइतबार सागको भव्य उद्घाटन हुँदै
    कास्की

    कास्की-२ उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराई अग्र स्थानमा

    - दीननाथ बराल
    भाद्र ५, २०७५

    समाचार

    चिसो बढेसँगै तातोपानीमा नुहाउनेको घुइँचो

    चिसो बढेसँगै तातोपानीमा नुहाउनेको घुइँचो

    भाद्र ५, २०७५
    महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

    महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

    भाद्र ५, २०७५
    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    भाद्र ५, २०७५
    पौडीकी गौरिकालाई दोस्रो स्वर्ण

    पौडीकी गौरिकालाई दोस्रो स्वर्ण

    भाद्र ५, २०७५
    आर्चरीमा नेपालको कमजोर प्रर्दशन, बंगलादेश अग्र स्थानमा

    आर्चरीमा नेपालको कमजोर प्रर्दशन, बंगलादेश अग्र स्थानमा

    भाद्र ५, २०७५
    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग

    बिच भलिबलमा दुवै नेपाली पुरुष टोली विजयी

    भाद्र ५, २०७५

    छुटाउनुभयो कि ?

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण
    कास्की

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    भाद्र ५, २०७५
    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    भाद्र ५, २०७५
    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    भाद्र ५, २०७५
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    भाद्र ५, २०७५

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    भाद्र ५, २०७५
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    भाद्र ५, २०७५
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    भाद्र ५, २०७५
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    भाद्र ५, २०७५
    पछिल्लो न्यूज
    पोखरामा ८ अर्वको लागतमा १८ तलाको अपार्टमेन्ट निमार्ण गर्ने तयारी

    पोखरामा ८ अर्वको लागतमा १८ तलाको अपार्टमेन्ट निमार्ण गर्ने तयारी


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 713 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News