पोखरा १७ रातो पहिरोमा २५ बर्षीया युवती मृत फेला

पोखरा न्यूज – २८ भदौ ।

पोखरा- १७ रातो पहिरोमा २५ बर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका-२४ पामे घर भई पोखरा -६  जरेवरमा डेरा गरी बस्दै आएकी माया बोधी लामा  मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । गत २५ गतेदेखि बेपत्ता भएकी लामा रातो पहिराको कुलोमा मृत भेटिएकी हुन् ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button