सायद तिम्रो मायामा डुबी सके म को भिडियो युटुबमा (भिडियो सहित)

पोखरा न्यूज – ०४, असोज ।

गीतकार तथा गायक लेखु सहयात्रीले सायद तिम्रो मायामा डुबी सके म बोलको गितको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन् ।

आधि दर्जन चलचित्रको गीत लेखेका सहयात्रीले आफ्नो नयां गीतको म्युजिक भीडीयो आफनै युटुब च्यानल  ‘लेखु सहयात्री’ मार्फत मंगलबार सार्बजनीक गरेका हुन् । सहयात्रिको आफ्नै शब्द र स्वरमा रहेको गीतमा फणिन्द्र राईको एरेन्ज र शंकर थापाको संगीत रहेको छ ।

भिम विकको निर्देशन र सरोज अधिकारीको छांयाकनमा तयार भएको म्युजिक भिडीयोको सम्पादन सुप्रीम पराजुलिले गरेका छन ।भिडीयोमा अनिल अधिकारी र मेलिशा खतिवडाले जोडदार अभिनय गरेका छन् ।

पर्यटकीय नगरी पोखराको विभीन्न ठाउमा उक्त म्युजिक भिडियो छायाँकन गरीएको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button