पोखरामा बिष्कुट लिन निस्केकी बालिका मृत भेटिइन

डीएनबी, पोखरा न्यूज- ९, असोज  ।

पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको कोदीमा करिब १० बर्षीया एक बालिकाको शव भेटिएको छ ।  सोमबार बेलुका बिष्कुट लिन भनि घरबाट निस्केकी श्रेया सुनार मंगलबार बिहान घर नजिकैको झाडीमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सुनार स्थानिय लिला आधारभूत मावि कक्षा ३ मा अध्ययनरत छात्रा हुन । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button