बागलुङको पर्यटकीय बराहताल

पोखरा न्युज ।

बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको बराहताल । बराह मन्दिर छेउमा रहेको यो तालले पर्यटकको मन जित्न सफल भएको छ । तालको उचित प्रचारप्रसार गर्न सकेको खण्डमा पर्यटकको संख्यामा वृद्धि गर्न सकिने स्थानीयको भनाइ छ ।

तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close