बागलुङको पर्यटकीय बराहताल

पोखरा न्युज ।

बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको बराहताल । बराह मन्दिर छेउमा रहेको यो तालले पर्यटकको मन जित्न सफल भएको छ । तालको उचित प्रचारप्रसार गर्न सकेको खण्डमा पर्यटकको संख्यामा वृद्धि गर्न सकिने स्थानीयको भनाइ छ ।

तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button