पोखरा १७ मा रहेको भगवान लक्ष्मीनारायणको मुर्ति

पोखरा न्यूज । 

पोखरा महानगरपालिका – १७ स्थित गुप्तेश्वर महादेव गुफा परिसरमा रहेको भगवान लक्ष्मीनारायण (बुढानिलकण्ठ) को मुर्ति ।

गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिद्वारा निर्मित उक्त मुर्तिको गत साउनमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागारिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अनावरण गरेका थिए ।

लम्बाई २२ फुट, चौडाई १२ फुट र उचाइ ६ फिट रहेको मुर्ति बनाउन समितिले सुर्खेतबाट बरिष्ठ मुर्तिकार झिकाएको थियो ।

तस्बिर – गणेश बराल 

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close