पोखरामा क्रिकेटको स्वाद लिँदै माछापुच्छ्रे हिमाल

पोखरा न्यूज १४, कार्तिक ।

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा चितवन राइनोज र धनगढी ब्लुजबीच खेल हुँदै गर्दा रंगशालाबाट देखिएको मनमोहक माछापुच्छ्रेको दृश्य ।

तस्वीर : रोशन सापकोटा, रासस

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close