मनकामना मन्दिरको पुर्ननिर्माण सम्पन्न

पोखरा न्यूज – १२, मंसिर ।

भुकम्पले क्षति पुर्याएको गोरखाको मनकामना मन्दिरको पुर्ननिर्माण सम्पन्न भएपछि बुधबारदेखि मूलमन्दिरमा पुजाआजा गर्न भक्तजनहरुका लागि खुल्ला गरिएको छ । मन्दिर खुल्ला भएसँगै भक्तजनहरुले मूलमन्दिरबाट पुजाआजा गर्न शुरु गरेका छन् ।

तस्विर : दीपक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button