बारपाकमा स्वास्थ शिविर

पोखरा न्यूज -२३, मंसिर ।

बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिए । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उनले बताए ।

गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button