अन्नपूर्ण हिमाल

पोखरा न्यूज –२६, पुष ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ ।

तस्वीर : कमल खत्री

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close