ऐतिहासिक तोप

पोखरा न्यूज –२८, पुष ।

तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरवार परिसरमा रहेको तोप । अन्दाजी दुईसय ३० वर्ष अघि सेन राजाहरुले राज्य गरेको तनहुँसुर दरवार ऐतिहासिक पृष्ठभूमि बोकेको एक धरोहरको रुपमा रहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close