ऐतिहासिक तोप

पोखरा न्यूज –२८, पुष ।

तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरवार परिसरमा रहेको तोप । अन्दाजी दुईसय ३० वर्ष अघि सेन राजाहरुले राज्य गरेको तनहुँसुर दरवार ऐतिहासिक पृष्ठभूमि बोकेको एक धरोहरको रुपमा रहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button