उपराष्ट्रपतिद्वारा कुश्माको झोलुङ्गे पुल अवलोकन

पोखरा न्यूज- ३०, पुष ।

उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुलको आज अवलोकन गरेका छन ।

जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सव उद्घाटनका लागि पर्वत आउनुभएका पुनले यस्ता खालका संरचनाले नागरिकहरुको दैनिकीलाई सहज बनाएको बताए ।

सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङ र पर्वतकै ग्रामीण क्षेत्र जोड्न चार अग्ला र लामा पुल निर्माण भएका छन् । पुल अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको समेत भीड लाग्ने गर्दछ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close