क्या राम्रो हिमाल हाँसेको : पोखरा रंगशालाबाट देखिएको मनमोहक हिमशृंखला

पोखरा न्यूज – १०, माघ  ।

पोखरामा केहि दिनको मौसमी बदलिपछी खुलेको हिमाल । माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमशृंखलामा हिउँ भरिएपछि यतिबेला पोखरामा खुलेर देखिएको हिमालले स्थानीय तथा पर्यटकको मन लोभ्याएको छ ।

पोखरा रंगशालाबाट लिइएको यो तस्बिर जहाँ  यही माघ १५ गते देखि  मनकामना केबलकार पोखरा कप फुटवल प्रतियोगिता
हुदैछ  ।

खेलाडीले सुन्दर हिमालको दृश्य संगै खेल खेल्न र दर्शकले खेल हेर्न पाउनेछन् ।

तष्विर – डिएनबी ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button