तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटक

पोखरा न्यूज – १७, माघ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट घुम्न पुगेका आन्तरिक पर्यटक । सदरमुकाम दमौलीबाट नजिकै रहेको उक्त ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

तस्वीर : कृष्ण न्यौपाने

Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close