आहा ! सुन्दर धवलागिरी हिमाल

पोखरा न्यूज – २१, माघ ।

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट देखिएको सुन्दर धवलागिरी हिमाल । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने टोड्केमा पछिल्लो समय पर्यटन पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

तस्बिरः कमल खत्री

Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close