आहा ! सुन्दर धवलागिरी हिमाल

पोखरा न्यूज – २१, माघ ।

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट देखिएको सुन्दर धवलागिरी हिमाल । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने टोड्केमा पछिल्लो समय पर्यटन पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

तस्बिरः कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button