आगोलागी हुँदा ९५ भेडा मरे

पोखरा न्यूज -२३, माघ ।

पातारासी गाउँपालिका २ जुम्ला निवासी बीरबहादुर रावतको घरमा सोमबार आगो लाग्दा ९५ भेडा मरे । करिब रु दस लाख ४५ हजारको क्षति ।

तस्वीर : शुरबहादुर सिंह

Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close