मुस्ताङमा जोखिम मोलेर पुल तर्दै स्थानीय

पोखरा न्यूज -२५ , माघ ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ काबाङका स्थानीय जोखिम मोलेर कालीगण्डकी नदीमा निर्माण गरेको अस्थायी काठे पुल तर्दै ।

तस्बीर : निरज थकाली

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close