हिमपातपछिको गौरिशंकर हिमाल

पोखरा न्यूज- २८, माघ ।

हिमपातपछि देखिएको दोलखामा पर्ने ७ हजार १३४ मिटर उचाई रहेको गौरिशंकर हिमाल । यस हिमाललाई आधार मानि नेपालको प्रमाणीक समय मापन गरिएको छ ।

तस्वीर : प्रभु जिरेल

Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close