पोखरामा आत्मरक्षा तालिम – थापाको कार्कीलाई लडाउने प्रयास

पोखरा न्यूज – ०२, फागुन ।

गण्डकी प्रदेश तेक्वान्दो सघंको आयोजनामा पोखरामा जारी महिला हिंसा विरुद्ध आत्मरक्षा तालिमको क्रममा बिहिबार संचारकर्मी कन्चन थापा निशान कार्कीलाई लडाउने प्रयासमा।

आत्मरक्षा तालिममा  प्रशिक्षण दिदै कोरियाका लि सेवोंङ् मिन तथा  लि सेवोंङ् हि ।  प्रशिक्षण तालिमको सो सेक्सनमा करिव ४० जनाले  सहभागीता जनाएका  थिए ।

टेक्वान्दो संघ गण्डकी प्रदेश, गण्डकी प्रदेश प्रहरी कार्यलय र नोवाज आर्क स्र्पोटस साईन्स कलेज लगायतका संस्था  तालिमको आयोजकका रुपमा रहेका छन् ।

आत्मरक्षा तथा प्रशिक्षक प्रशिक्षण तालिमको बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी हुन्  ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close