पोखरामा आत्मरक्षा तालिम – थापाको कार्कीलाई लडाउने प्रयास

पोखरा न्यूज – ०२, फागुन ।

गण्डकी प्रदेश तेक्वान्दो सघंको आयोजनामा पोखरामा जारी महिला हिंसा विरुद्ध आत्मरक्षा तालिमको क्रममा बिहिबार संचारकर्मी कन्चन थापा निशान कार्कीलाई लडाउने प्रयासमा।

आत्मरक्षा तालिममा  प्रशिक्षण दिदै कोरियाका लि सेवोंङ् मिन तथा  लि सेवोंङ् हि ।  प्रशिक्षण तालिमको सो सेक्सनमा करिव ४० जनाले  सहभागीता जनाएका  थिए ।

टेक्वान्दो संघ गण्डकी प्रदेश, गण्डकी प्रदेश प्रहरी कार्यलय र नोवाज आर्क स्र्पोटस साईन्स कलेज लगायतका संस्था  तालिमको आयोजकका रुपमा रहेका छन् ।

आत्मरक्षा तथा प्रशिक्षक प्रशिक्षण तालिमको बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी हुन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button