हिमाल पारीको जिल्ला मुस्ताङ

पोखरा न्यूज- ०९ फागुन ।

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा गत हप्ता परेको बाग्लो हिमपातका कारण हाल सम्म पनि हिउँ नपग्लिदा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु लाई समस्या परेको छ ।

तस्वीर निरज थकाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button