पोखराको सराङकोट घुम्न आएका चिनियाँ पर्यटक

पोखरा न्यूज- १० फागुन ।

पोखराको साराङकोटमा घुम्न आएका चिनियाँ पर्यटक तस्वीर खिचाउँदै । साराङकोट घुम्न यस मौसममा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

तस्वीरः रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button