गाइगोठमा अनौठो सर्प भेटिएपछि दर्शनार्थीको घुँइचो

पोखरा न्यूज –  ११, फागुन ।

कैलालीको धनचौरीगाउँका एक स्थानीय किसानको गाइगोठमा अनौठो सर्प भेटिएको छ ।

शनिबार गाइगोठमा लोपोन्मुख जातिको सर्प भेटिएपछि स्थानीय दर्शनार्थीको निकै घुँइचो लागेको थियो ।

तस्वीरः तिलकराजओझा, कैलाली, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button