गाइगोठमा अनौठो सर्प भेटिएपछि दर्शनार्थीको घुँइचो

पोखरा न्यूज –  ११, फागुन ।

कैलालीको धनचौरीगाउँका एक स्थानीय किसानको गाइगोठमा अनौठो सर्प भेटिएको छ ।

शनिबार गाइगोठमा लोपोन्मुख जातिको सर्प भेटिएपछि स्थानीय दर्शनार्थीको निकै घुँइचो लागेको थियो ।

तस्वीरः तिलकराजओझा, कैलाली, रासस

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close