प्रतिनिधिसभा सदस्य गुरुङ राष्ट्रिय झण्डा गाढ्दै

पोखरा न्यूज – १४, फागुन ।

दोलखाको गौरिशंकर गाँउपालिका– ८ खारेमा रहेको सोतली डाँडामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले नेपालको राष्ट्रिय झण्डा गाढ्दै प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्व राज्यमन्त्री देवी खड्काको साथमा अन्य सहभागी । सोतली डाँडामा ३० फुटका झण्डा राखिएको छ ।

तस्वीर : प्रभु जिरेल

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close