प्रतिनिधिसभा सदस्य गुरुङ राष्ट्रिय झण्डा गाढ्दै

पोखरा न्यूज – १४, फागुन ।

दोलखाको गौरिशंकर गाँउपालिका– ८ खारेमा रहेको सोतली डाँडामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले नेपालको राष्ट्रिय झण्डा गाढ्दै प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्व राज्यमन्त्री देवी खड्काको साथमा अन्य सहभागी । सोतली डाँडामा ३० फुटका झण्डा राखिएको छ ।

तस्वीर : प्रभु जिरेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button