पोखरामा मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि उर्लिएको जनसागर (फोटो फिचर)

पोखरा न्यूज – १७, फागुन ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पोखरामा  हजारौको संख्यामा उपस्थित भएका पोखरेली जनता, आफन्त तथा पार्टीका नेता कार्यकर्ताहरु  ।

 

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close