पुनहिलमा हिउँसँग रमाउँदै पर्यटक

पोखरा न्यूज – ०१, चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक हिउँमा रमाउँदै । दुई साताअघि परेको हिउँ नपग्लिएका कारण यस क्षेत्रमा अहिले पर्यटकको घुइँचो लागेको छ ।

तस्बिरः कमल खत्री

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close