पुनहिलमा हिउँसँग रमाउँदै पर्यटक

पोखरा न्यूज – ०१, चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक हिउँमा रमाउँदै । दुई साताअघि परेको हिउँ नपग्लिएका कारण यस क्षेत्रमा अहिले पर्यटकको घुइँचो लागेको छ ।

तस्बिरः कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button