पुनहिलमा बढ्यो पर्यटकको चहलपहल

पोखरा न्यूज – १५, चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।पुनहिलमा आइपुगेका विदेशी पर्यटक हिमालसँगै  रमाउदै गरेको यो तस्बिर ।

तस्बिरः कमल खत्री

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close