म्याग्दीमा निर्माण सम्पन्न ३६५ दशमलब ८ मिटर लामो झोलुङ्गे पुल

पोखरा न्यूज – १७, चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने बेगखोलामा ३६५ दशमलब ८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवत जावतमा सहज भएको छ ।

तस्वीरः कमल खत्री

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close