पृथ्वी राजमार्ग अन्तर्गतको जिर्ण तनहुँ–कोत्रे सडकखण्ड

पोखरा न्यूज – १७, चैत । पृथ्वीराजमार्गको तनहुँ–कोत्रे सडकखण्ड अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा भत्किएर जिर्ण भएको सडक । ठाउँ–ठाउँमा सडक भत्किँदा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button