पृथ्वी राजमार्ग अन्तर्गतको जिर्ण तनहुँ–कोत्रे सडकखण्ड

पोखरा न्यूज – १७, चैत । पृथ्वीराजमार्गको तनहुँ–कोत्रे सडकखण्ड अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा भत्किएर जिर्ण भएको सडक । ठाउँ–ठाउँमा सडक भत्किँदा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close