पोखरा न्यूज – १८, चैत । पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माणको काम शुरु भएको छ । करीब १८ हजार ५०० सय दर्शक क्षमताको प्याराफिट र फूटबल मैदान चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य छ ।
तस्वीर : कृष्ण दवाडी