पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माणको काम शुरु

पोखरा न्यूज – १८, चैत । पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माणको काम शुरु भएको छ । करीब १८ हजार ५०० सय दर्शक क्षमताको प्याराफिट र फूटबल मैदान चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य छ ।

तस्वीर : कृष्ण दवाडी

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close