पोखराको लेकसाइडमा पर्यटकको ओइरो

पोखरा न्यूज – ०१, बैशाख । नव वर्ष २०७६ को पहिलो दिन पोखराको लेकसाइडमा आन्तरिक र बाह्य पर्यटक दुवैको उल्लेख्य भीड देखियो । नेपाली समाजमा पनि पछिल्लो समय भ्रमणको संस्कार विकास भए संगै देशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकको राम्रै भीडभाड देखिन थालेको छ । तस्वीरमा पोखरा लेकसाइडको माहौल हाम्रो क्यामेराको लेन्सबाट

तस्वीर : कृष्णमणि बराल

 

 

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close