मनाङ आउने पर्यटकलाई स्वागतका लागि सजिएका युवतीहरु

पोखरा न्यूज – ०३ बैशाख । मनाङ नासों गाउँपालिका –८ ताचै गाउँमा सन्चालन भएको होमस्टे घरवासमा नववर्ष मनाउन आउने पर्यटक स्वागतका लागि वेशभूषामा सजिएका युवतीहरु ।

तस्वीर- नवीन लामीछाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button