तनहुँमा भालुको आक्रमणबाट १ घाइते

पोखरा न्यूज– ०४ बैशाख । तनहुँमा भालुको आक्रमणबाट १ घाइते भएका छन् ।

भानु नगरपालिका- १३ साठ्ठीमुरेका अन्दाजी ६० बर्षिय प्रेम बानियाँलाई जंगलमा बाख्रा चराउन जाने क्रममा भालुले आक्रमण गरी घाइते बनाएको  ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार घाइते बानियाँलाई  उपचारका लागि अस्पताल पठाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जानाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button