गोरखा स्थित ऐतिहासिक पश्चिमकाली मन्दिर

पोखरा न्यूज – ०५, बैशाख । गोरखा नगरपालिका–५ पस्लाङ स्थित ऐतिहासिक पश्चिमकाली मन्दिर । पछिल्लो समय सदरमुकाम घुम्न आउने युवायुवतीका लागि यो मन्दिर आर्कषणको केन्द्र बन्दै गएको छ ।

तस्बिर :  दीपक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button