पोखरामा स्कुटर मिक्चरमा ठोक्किदा स्कुटर चालकको मृत्यु

पोखरा न्यूज – २८, वैशाख । मिक्चरमा ठोक्किदा पोखरामा स्कुटर चालक एक युवाको मुत्यु भएको छ ।

शुक्रबार राति करिब ११ः१० बजे पोखराको औधोगिक क्षेत्रबाट विजयपुर तर्फ जार्दै गरेको ग १ क २६६६ नम्बरको मिक्चर सोही दिसा तर्फ जादै गरेको ग १५ प २५८६ नम्बरको स्कुटर सँग पोखराको चाउथेमा ठक्कर खाँदा स्कुटर चालक बेगनासताल निवासी २५ बर्षिय अजय भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका भट्टराइको उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो ।

प्रहरीले मिक्सचर चालक स्याङजा २, फापरथुंङका २८ बर्षिय सुदि गुरुङलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button