कास्की: सडक मै नाचगान गर्दै यात्रु

पोखरा न्यूज – ३१, बैशाख । पोखरा हुँदै बाग्लुङ बेनीलगायतका स्थानमा जाने सडक स्तरोन्नतिका कारण सवारीसाधन रोकिएपछि कास्कीको नयाँ पुल सडकमा नै नाचगान गर्दै यात्रुहरू । यस क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेका कारण दैनिक झण्डै तीन चार घण्टासम्म बीच बाटोमा रोकिनु यात्रुको बाध्यता बनेको छ ।

तस्वीरः वासुदेव पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button