नवलपरासीमा हावाहुरी र असिना पानीले २५ चौपाया मरे

पोखरा न्यूज – २७, जेठ । नवलपरासी पुर्वमा हावाहुरी र असिना पानीका कारण २५ चौपाया मरेका छन् ।

आइतबार हावाहुरी संगै आएको असिना पानीले हुप्सेकोट गाउँपालिका-५ पाङ्ग्रेको जंगलमा २५ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।

जंगलमा चराउन लगेको बेलामा अचानक आएको हावाहुरी र असिना पानीले फरक फरक किसानका बाख्राहरु मरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button