• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

विदेशबाट फर्किएर घरमै चप्पल उद्योग, मासिक ४५ हजार बढी आम्दानी

विज्ञापन
रासस-रासस
असार ३, २०७६
विदेशबाट फर्किएर घरमै चप्पल उद्योग, मासिक ४५ हजार बढी आम्दानी

पोखरा न्यूज – ०३, असार l  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका ४३ वर्षीय उनले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा बढी कमाउन थालेका छन् । आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ ।

“उद्योगबाट घरमै राम्रो आम्दानी गर्न शुरु गरेको छु”, उनले भने , “आफन्तबाट टाढिएर विदेशमा पुगेर कमाउनुभन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द हुँदोरहेछ ।”“अहिले वास्तविक कमाइको अनुभूति भएको छ”, विश्वकर्माले भने, “उद्योगबाट उत्पादित चप्पल दिक्तेलबजारलगायत अन्य बजारमा बिक्रीका लागि पठाउने गरेको छु ।”

Loading...

छ महीना ‘ग्यारेण्टी’ भएको समृद्धि बहुआयामिक उद्योग नामको चप्पलरु ९० देखि रु १५० सम्म थोक मूल्यमा बिक्री गर्ने गरिएको उनले बताए । जिल्लाकै पर्यटकीयस्थल ‘रुपाकोट’, ऐतिहासिकस्थल ‘दिक्तेल’ र ‘साथी’ नामको ‘ब्राण्ड’ दिइएको चप्पल बजारमा पाइने अन्य चप्पलभन्दा सस्तो छ । आफूले उत्पादन गरेको चप्पल अन्य पालिकाहरुमा समेत पठाउने तयारी गरिएको विश्वकर्माले जानकारी दिए । करीब तीन महीनाअघि शुरु गरिएको उद्योगबाट अहिले दैनिक १५० जोरभन्दा बढी चप्पल उत्पादन हुने गरेको जनाइएको छ ।

विश्वकर्माका भाइ गङ्गाबहादुर विश्वकर्मासँगको सहकार्यमा रु पाँच लाख लगानी गरेर सञ्चालन गरिएको चप्पल उद्योग गतआइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए । नगरप्रमुख रिजालले विश्वकर्माको मिहेनतले अरूलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“विश्वकर्मा दाजुभाइले आफ्नै क्षेत्रमा उद्योग सञ्चालन गरेर नगरपालिकामा उदाहरणीय व्यक्ति बन्नुभएको छ”, उनले भने, “औद्योगिक क्षेत्रको विस्तार नै नगर समृद्धिको पूर्वाधार भएकाले नगरपालिकाका तर्फबाट सकेको सहयोग हुनेछ ।” विश्वकर्माको चप्पल उद्योगलाई नमूना उद्योगका रुपमा विकास गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष उपिनकुमार राईले बताए । यसका लागि नगरपालिकालगायतले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    देशभरका कपास उद्योग सङ्कटमा

    देशभरका कपास उद्योग सङ्कटमा

    असार ३, २०७६
    तनहुँमा बेलको जुसतर्फ आकर्षण बढ्दै

    तनहुँमा घरेलु उद्योगमा १ अर्ब बढी लगानी

    असार ३, २०७६
    पोखरामा उत्पादित मकैको खोस्टाको मुढाको माग विदेशसम्म

    पोखरामा उत्पादित मकैको खोस्टाको मुढाको माग विदेशसम्म

    असार ३, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    असार ३, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    असार ३, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    असार ३, २०७६
    पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए
    कास्की

    शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

    - दीननाथ बराल
    असार ३, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    असार ३, २०७६

    समाचार

    सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक

    सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक

    असार ३, २०७६
    पेस्तोल र गोलीसहित ३ पक्राउ

    एक थान पेस्तोल र ५ राउन्ड गोली बरामद

    असार ३, २०७६
    बस दुर्घटना हुँदा ३ को मृत्यु, २७ जना घाइते

    हप्तैपिच्छे सडक दुर्घटना, असुरक्षित पैदलयात्री

    असार ३, २०७६
    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग

    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग

    असार ३, २०७६
    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    असार ३, २०७६
    जङ्गली हात्तीले किच्दा एकको मृत्यु

    जङ्गली हात्तीले दुः ख दिन थाल्यो

    असार ३, २०७६

    छुटाउनुभयो कि ?

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    असार ३, २०७६
    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    असार ३, २०७६
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    असार ३, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

    असार ३, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    असार ३, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    असार ३, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    असार ३, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    असार ३, २०७६
    पछिल्लो न्यूज
    गुठी विधेयकको विरोधमा पोखरामा प्रदर्शन, सशक्त आन्दोलनको चेतावनी

    सरकारले फिर्ता लियो गुठी विधेयक

    लेकसाइड – ०६, पोखरा, नेपाल अनलाइन पोखरा प्रा.लि. सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४ समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४ email: pokharanews@gmail.com विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४ email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 713 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News

    युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

    पासवर्ड भुल्नुभयो ?

    नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

    सबै भर्नुपर्नेछ. लगइन गर्नुहोस्

    Retrieve your password

    पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .

    लगइन गर्नुहोस्