तनहुँको कालिका मन्दिरमा भक्तजनको भिड

पोखरा न्यूज – २७, असार । तनहुँको व्यास नगरपालिका–४ स्थित निर्माणाधीन कालिका मन्दिरमा पूजा गर्न लामबद्ध भक्तजन । बिहीबार मन्दिरमा कालिकादेवीको मूर्ति प्रतिस्थापन गरेपछि मन्दिरमा पूजा गर्न आउने भक्तजनको भिड लागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button