पोखरा न्यूज – २९, असार । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकास्थित गिरिङ्दिखोला नजिकैको खेतमा धान रोप्न गोरुले खेत जोत्दै । गोरुले खेत जोते पछि माटो नरम हुँने र धान रोप्न सजिलो हुनेहुँदा यहाँका धेरै जसो किसानहरु खेत जोत्न गोरुकै प्रयोग गर्दछन ।
तस्वीरः खेमराज गौतम