मुकुटेश्वर हिमालको मनोरम दृश्य

पोखरा न्यूज – ०३, साउन । डोल्पाको जुफाल विमानस्थल बाट देखिने मुकुटेश्वर हिमालको मनोरम दृश्य । हिमालको दृश्य हेर्नको लागि जुफाल विमानस्थल पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ ।

तस्वीर:हेमन्त केसी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button